झापा २ (ख) मा एमालेका पाठक निर्वाचित « Khabarhub

झापा २ (ख) मा एमालेका पाठक निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा क्षेत्र नं २ को प्रदेश (ख) बाट नेकपा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । उनी २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

यसअघि नै प्रदेश (क) बाट एमालेकै एकराज कार्की विजयी भइसकेका छन् । उनले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल छ हजार एक सय एक मत प्राप्त गरी पराजित भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ४९ बजे

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)