यी हुन् नेपाली कांग्रेसका १६ विजयी उम्मेद्वारहरु « Khabarhub

प्रतिनिधिसभा मतपरिणाम

यी हुन् नेपाली कांग्रेसका १६ विजयी उम्मेद्वारहरु

प्रधानमन्त्री देउवादेखि नयाँ प्रधानमन्त्रीका दाबेदार गगन थापासम्म


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमार्डौँ : नेपाली कांग्रेसले सुरुवाती अवस्थामा १६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसले १६ ठाउँमा जित हासिल गर्दा ४१ क्षेत्रमा अग्रता लिएको छ ।

विजयी हुने कांग्रेस उम्मेद्वारहरुमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि महामन्त्री तथा नयाँ प्रधानमन्त्रीका दाबेदार गगन थापासम्म छन् । देउवाले डडेल्धुराबाट र गगनले काठमाडौँ ४ बाट जित हात पारेका हुन् ।

यस्तै प्रतिनिधिसभा सदस्यमा विजयी हुने कांग्रेस उम्मेद्वारहरुमा काठमाडाँै ५ बाट प्रदीय पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, ओखलढुंगा १ बाट रामहरि खतिवडा, मनाङ १ बाट टेकबहादुर गुरुङ लगायत छन् ।

यस्तै काठमाडौँ १० बाट राजेन्द्र केसी, ललितपुर १ बाट उदयशमशेर राणा, सुर्खेत २ बाट हृद्यराम थानी, काठमाडौँ ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शंकर भण्डारी, पर्सा २ बाट अजयकुमार चौरासिया, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौँ १ बाट प्रकाशमान सिंह र झापा १ बाट विश्वप्रकाश शर्माले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २४ बजे

स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना

विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल : कस्तो होला बलिङ र ब्याटिङ ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर