घट्यो सुनको मूल्य, तोलाको एकलाख माथि « Khabarhub

घट्यो सुनको मूल्य, तोलाको एकलाख माथि


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।

बिहीबार प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय तोकिएको छ । त्यसैगरी तेजावी सुनको मूल्य आज प्रतितोला ९९ हजार आठ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : २३ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान