बारामा अज्ञात समुहको गोलि प्रहारबाट एक भारतीय नागरिकको मृत्यु « Khabarhub

बारामा अज्ञात समुहको गोलि प्रहारबाट एक भारतीय नागरिकको मृत्यु


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा अज्ञात व्यक्तिहरुको समुहको गोलि प्रहार बाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ महागढीमाई नगरपालिका–२ भुतहीमा गोली प्रहारबाट गम्भीर घाइते भएका भारतीय नागरिक शिवपुजन यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

छातीमा गोली लागेका यादवको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो । कलैया–बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्पनजिक रहेको एक होटेलमा खाजा खाइरहेका वेला यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेहरू फरार भएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ०८ बजे

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता