दाङमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक जना घाइते « Khabarhub

दाङमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक जना घाइते


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एक जना घाइते भएका छन् ।

लमही नगरपालिका ६ बलरामपुरमारा ५ प ५७ १४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तुलसिपुर उपमहानगरपालिका १२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार चितवनको भरतपुर महानगरपालिका ७ का ३५ वर्षीय रामप्रसाद सापकोटाको लमही अस्पतालमा उपचार भइरहेको छ । लमहीबाट गढवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : ०३ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग