फजूल खर्चका कारण हैरान हुनुहुन्छ ? « Khabarhub

फजूल खर्चका कारण हैरान हुनुहुन्छ ?


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय मानिस हातमा पैसा अडिँदैन भनेर चिन्तित हुन्छन् । उनीहरूको एउटै गुनासो हुन्छ, जब पैसा हात लाग्छ त्यो तुरुन्तै खर्च हुन्छ । मंहगीको अवस्थामा यसो हुनु स्वाभाविक हो । तर अनेकौँ कोसिस गर्दा पनि हातमा पैसा अडिँदैन भने यो चाहिँ विचारणीय हुन्छ ।

हातमा पैसा नअडिनुको अनेकौँ कारण हुनसक्छ । त्यस मध्ये एक हो, वास्तु दोष । वास्तुशास्त्र अनुसार घरको सही स्थानमा पैसा नहुँदा आम्दानी भन्दा बढी खर्च हुने गर्दछ । यस्तोमा वास्तुका नियम पालना गर्न आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार पूर्व र उत्तर दिशा देवतासँग सम्बन्धित हुन्छ । यी दिशामा देवताको वास हुने मान्यता छ । यस्तोमा पूर्व दिशामा पैसा राख्ने ढुकुटी राख्नु शुभ मानिन्छ । यदि अनुकूल भएन भने घरको उत्तर दिशा पनि ढुकुटी राख्न उपयुक्त मानिन्छ । यसले धन बढोत्तरी हुने र फजूलखर्च नियन्त्रण हुने मान्यता छ ।

वास्तुशास्त्र अनुसार घरको दक्षिण दिशामा ढुकुटी राख्नु शुभ मानिँदैन । यसले धनको हानी नभए पनि धनमा हुने बढोत्तरी रोक्ने मान्यता छ । यस्तै पश्चिम दिशामा पनि दराज वा ढुकुटी राख्नु शुभ मानिँदैन । यसले पनि आर्थिक नोक्सानी हुने मान्यता छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ०६ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी