बोरिस जोनसनले आकस्मिक सरकारी कोब्रा बैठक बोलाउने « Khabarhub

बोरिस जोनसनले आकस्मिक सरकारी कोब्रा बैठक बोलाउने


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राज्यका प्रधानमन्त्री बोरिस जोनसनले आकस्मिक सरकारी कोब्रा बैठक बोलाउने भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार बस्ने हाउसको अफ कमन्समा प्रधानमन्त्री जोनसन सहभागी हुनु अगाडि कोब्रा छलफलको आयोजना हुने भएको छ ।

सो समितिले आज नेपाली समय अनुसार दिउँसो सवा ३ बजे रुसको ‘आत्मघाती हमला’ को विषयमा संयुक्त राज्यको प्रतिक्रियाको बारेमा छलफल गर्नेछ ।प्रधानमन्त्री जोनसनले ‘जी सेभेन’ मा सहभागी देशका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

यसअघि नै प्रधानमन्त्री जोनसनले रुसका राष्ट्रपति भ्यादमिर पुटिनले युक्रेनमाथि हमला गर्दैँ ‘विनाशकारी तथा रक्तपात’ को बाटो अपनाएको र यसप्रति संयुक्त राज्य तथा अन्य सहभागी राष्ट्रहरुले ठोस कदम चाल्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  २ : २० बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको