युक्रेनको राजधानी किभको जनसंख्या विस्थापित हुँदै « Khabarhub

युक्रेनको राजधानी किभको जनसंख्या विस्थापित हुँदै


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शेना परिचालन गरेका छन् । बीबीसीले प्राप्त गरेको रिर्पोट अनुसार बुधबार बिहान नेपाली समय अनुसार साढे आठ बजे बम्ब प्रहार र मिसाईल प्रहार सुरु गरेको हो ।

युक्रेनको राजधानी किभमा आकस्मिक साईरन बजेसँगै, मानिसहरुले एक्सप्रेसमाध्यमबाट सहर छोड्नेको बढेको छ । सो क्षेत्रमा मानिसहरु त्रसित अवस्थामा छन् भने सामाजिक संजालमा क्षेत्र तनावग्रस्त बन्दै गएको प्रतिक्रिया आईरहेका छन् ।

मानिसहरु घरको तहखाना र बम्ब प्रतिरोधात्मक आश्रय स्थानमा ज्यान बचाउन बसिरहेका छन् । स्थानीय टेलिभिजन प्रसारणमा पनि मानिसहरु सडकमा समुह बनाएर प्रार्थन गरिरहेको देख्न सकिन्छ ।

सडकमा मानिसको संख्या घटेको र एटीएम मेसिन भएका क्षेत्रमा मानिस लामबद्ध भएको किभमा भएका बेलायातका पत्रकार ल्यूक हार्डिङले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  २ : २४ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर