रुसी गाडीको युक्रेन प्रवेश « Khabarhub

रुसी गाडीको युक्रेन प्रवेश


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसको एक शैनिक गाडी युक्रेनका क्रिमियन प्रायद्धीप हुँदै दक्षिणी क्षेत्रमा प्रवेश गरेको खुलेको छ । युक्रेनको सीमा सुरक्षा बल (डीपीएसयू) ले बुधबार सार्वजनिक गरेको एक तस्वीरमा रुसको शैनिक गाडीले प्रवेश गरेको देख्न सकिन्छ ।

डीपीएसयूका अनुसार रुसी सेनाहरुले बन्दुक चलाएपश्चात गाडीलाई प्रवेश गराइएको थियो । रुसी शैनिक गाडीले रुसको पूर्वी र दक्षिणी क्षेत्रबाट पनि प्रवेश गरेको युक्रेन सरकारले दाबी गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ३ : ०९ बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग