ओमानविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै « Khabarhub

ओमानविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेपछि ओमानका कप्तान जिसन मक्सुदले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । नेपाल सेमिफाइनलमा यूएईविरुद्ध पराजित हुँदै दोस्रो पटक विश्वकपमा स्थान बनाउन चुकेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ३ : ४८ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा