गगनले भने– पाँच दलीय गठबन्धनको औचित्य सकियो « Khabarhub

गगनले भने– पाँच दलीय गठबन्धनको औचित्य सकियो


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच दलीय गठबन्धनको औचित्य सकिएको बताएका छन् ।

बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेका अन्य शीर्ष नेताहरूसमेत सहभागी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले खुला छलफल गर्न आफूहरू तयार रहेको जानकारी दिएको पनि बताए ।

उनले एमसीसी देशको विषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनको अवरोध हटाउन एमालेसँग आग्रह गरिएको पनि बताए ।

दलीय सहमतिका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच पुनः छलफल हुने नेता थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ०८ बजे

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ