युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध « Khabarhub

युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले आफ्नो देशमा आक्रमण गरेपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।

रुसी राष्ट्रपतिले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेसँगै भएको सैनिक कारवाहीपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको हो । नेपाली समयअनुसार बिहीबार बिहानैबाट रूसी सेनाले युक्रेनका विभिन्न शहरमा सैनिक आक्रमण र क्षेप्यास्त्र हमला गरिरहेको छ ।

रुससँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनभरि लागू हुने गरी मार्सल कानुनको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ४४ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा