नेकपा एसका अध्यक्ष नेपाल र चिनियाँ नेताबीच छलफल « Khabarhub

नेकपा एसका अध्यक्ष नेपाल र चिनियाँ नेताबीच छलफल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउबीच भर्चुअल छलफल भएको छ ।

छलफलमा उपमन्त्री चेनले नेपाली जनतालाई स्वतन्त्र रूपमा विकासको बाटो रोज्न चिनियाँ पक्षले सहयोग गरिरहने बताएको विभागले जानकारी दिएको छ ।

उनीहरूबीच दुवै देश र दुवै कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा परस्पर सहयोगका विषयमा पनि छलफल भएको छ ।

छलफलमा अध्यक्ष नेपालले दुई पक्षीय अनुभव आदानप्रदान तथा दुवै कम्युनिष्ट पार्टीसँग सहकार्य गर्न चाहेको बताएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ११ : ०३ बजे

रहिनन् भारतीय गायिका आशा भोसलेको

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर