आज २०७८ साल चैत १० गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत १० गते बिहीबारको राशिफल


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत १० गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १० गते बिहीबार

मेष : दिन सामान्य छ। सोचेका कामहरुमा बाधा हुने भएकाले नयाँ योजनामा हात नहाल्नुहोला। सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा राम्रो छ।

वृष : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। मानसम्मान पाइनेछ। प्रेममा धोका मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धेरै ठाउँमा ठक्कर खाइनेछ। पुराना साथीसँगको भेटले मनमा उत्साह बढ्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। मानसम्मान पाइनेछ। राजनीतिक क्षेत्रमा संगठन राम्रो हुनेछ। प्रेम बढ्नेछ।

सिंह : दिन सामान्य छ। तपाईको पक्षमा बहुमत मिल्नेछ। प्रतिस्पर्धी क्रियाशील छन् सतर्क रहनुहोला। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुहोला।

कन्या : दिन सामान्य राम्रो छ। मित्रहरुसँग भेटघाट हुनेछ। राजनीति, सामाजिक, आर्थिक र वैदेशिक क्षेत्रमा गरेको लगानी उठ्नेछ। प्रेममा सफलता मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले फाइदा मिल्नेछ। राजनीतिक क्षेत्रमा आफ्नो संगठन अगाडि बढ्नेछ। श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। विजयी प्राप्त हुनेछ। सचेत भएर काम गर्नुपर्नेछ। प्रतिस्पर्धीबाट जोगिएर अगाडि बढ्नुहोला।

धनु : दिन सामान्य छ। भएको सम्पत्ति संरक्षण गर्न सके मात्र पनि फाइदा हुनेछ। झन्भटिला कामले दिन त्यत्ति उत्साहजनक हुनेछैन। काममा अवरोध हुनेछ। लामो यात्रा नगर्नुहोला।

मकर : दिन राम्रो छ। प्रेममा सफलता मिल्नेछ। कुनै काम गर्दा अरुको सल्लाह लिएर मात्र गर्नुहोला।

कुम्भ : दिन त्यत्ति राम्रो छैन। वादविवाद बढ्नेछ। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मिन : दिन अति राम्रो छ। आकस्मिक लाभ हुनेछ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : २४ बजे

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न