घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित « Khabarhub

घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब एभर्टनका मिडफिल्डर एन्ड्रोस टाउनसेन्डले यो सिजनका अरु खेल गुमाउने भएका छन् ।

टाउनसेन्डलाई घुँडामा चोट लागेपछि बाँकी खेलहरू खेल्नबाट वञ्चित भएका हुन् ।

उनलाई एफए कपअन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा चोट लागेको थियो ।

टाउनसेन्डको घुँडाको शल्यक्रिया हुने बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : २० बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको