विशालको ह्याट्रीकसँगै झापाको विजयी सुरुवात « Khabarhub

विशालको ह्याट्रीकसँगै झापाको विजयी सुरुवात


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार बिहान भएको खेलमा झापाले समाज कल्याण खेलकुद केन्द्रलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

झापाको जितमा विशाल खवासको ह्याट्रिक गर्दा सन्तोष लावतीले १ गोल गरेका थिए । समाजका लागि राकेश विश्वकर्मा र सारद राईले गोल फर्काए । झापाका विशाल खवास म्यान अफ द म्याच भए ।

आजै हुने दोस्रो खेलमा महावीर क्लब र प्लानिङ ब्वाईज युनाईटेड दिउँसो पौने १ बजे भिड्नेछन् । खालीबानरी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे आमनेसामने हुनेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : १६ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण