आईपीएल : मुम्बईको पहिलो जितको खोजीमा « Khabarhub

आईपीएल : मुम्बईको पहिलो जितको खोजीमा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार एक खेल हुँदैछ ।

भारतको मुम्बईस्थित वानेखेडे स्टेडियममा आज हुने खेलमा मुम्बई ईण्डियन्स र लखनउ सुपर जाइयन्ट्स बेलुकी पौने ८ बजे आमने सामने हुनेछन् ।

लखनउ पाँचौँ जितको खोजीमा छ भने मुम्बई पहिलो जितको खोजीमा रहेको छ । मुम्बई लगातार ७ खेलको पराजयलाई पूर्णविराम रहने योजनामा रहेको छ ।

लखनउ भने खेल आफ्नो पक्षमा गरेर चौथो स्थानमा उक्लिन चाहन्छ । ७ खेलमध्ये ४ मा जित निकालेको लखनउ ८ अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । लगातार ७ खेलमा पराजित अंकविहीन मुम्बई पुछारमा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : २० बजे

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली