कांग्रेस बकैयाले गठबन्धन नगर्ने « Khabarhub

कांग्रेस बकैयाले गठबन्धन नगर्ने


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ।

आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

गठबन्धनले गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका कार्यसमितिको सबै पदाधिकारी र १२ वटै वडाका सभापतिहरूको हस्ताक्षरित विज्ञप्तिमा कुनै दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय समितिले गर्ने हुनाले मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरिएको उल्लेख छ । 

कांग्रेस बकैया गाउँपालिकाका सभापति दिलबहादुर बोम्जन लामाले आम कार्यकर्ताको अनुरोधमा गठबन्धन नगर्ने निर्णय गरिएको बताए । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ४४ बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन