कतार र टर्कीद्वारा बम आक्रमणको निन्दा « Khabarhub

कतार र टर्कीद्वारा बम आक्रमणको निन्दा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणको टर्की र कतारले निन्दा गरेका छन् । ती मुलुकहरुले काबुलका दुई विद्यालयमा भएका बम आक्रमणको निन्दा गरेका हुन् ।

ती मुलुकले विज्ञप्ति जारी गर्दै काबुलको अब्दुल रहिम शहीद उच्च विद्यालय र मुम्ताज विद्यालयमा भएको आक्रमणको निन्दा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘हामी यस्ता अमानवीय आतंककारी आक्रमणको कडा भन्दा कडा शब्दमा निन्दा गर्छौँ ।’ टर्किस विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै अफगानिस्तानको खामाप्रेस समाचार संस्थाले जनाएको छ ।

त्यस्तै, कतारी विदेश मन्त्रालयले पनि सर्वसाधारण माथिको हिंसाको निन्दा गर्दै विद्यालय जस्तो पवित्र स्थानमा आक्रमणको भर्त्सना गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ५१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा