सी डिभिजनमा खालिबारी र साँगाको बराबरी « Khabarhub

सी डिभिजनमा खालिबारी र साँगाको बराबरी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालिबारी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा खालीबारी र साँगाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

साँगाका लागि समन श्रेष्ठले २ गोल गरे भने खालिबारीका लागि दिवस बोहोरा र सुनिल केसीले १–१ गोल गरे । खेलको १२ औँ मिनेटमा समनको गोलले खालीबारीले अग्रता लियो । साँगालाई दोब्बर अग्रता दिलाउन समनले खेलको ६२ औँ मिनेटमा दोस्रो गोल गरे ।

तर, खेलमा सम्हालिन नसक्दा साँगाले २ गोलको क्षतिको सामना गर्नु पर्‍यो । खेलको ८२ औँ मिनेटमा दिवसले खालिबारीका लागि पहिलो गोल गरे । सुनिलले खालिबारीका लागि ८९ औँ मिनेटमा दोस्रो गोल गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार