मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित « Khabarhub

मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।  

पारित भएको  नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् । 

जेठ १० गते आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : ३१ बजे

सैन्य तनावको एक वर्षपछि पाकिस्तानलाई मोदीको चेतावनी : आतंकवादविरुद्ध भारत अझै कठोर

नयाँदिल्ली– भारत र पाकिस्तानबीच गत वर्ष भएको भीषण सैन्य तनावको

काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु

काठमाडौं– दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै

इन्डोनेसियामा बस–ट्यांकर ठोक्किँदा १६ जनाको मृत्यु

जकार्ता– इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागूऔषधसहित

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ– करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई