तिहारका लागि मखमली फूल टिप्दै भक्तपुरका किसान (तस्बिरहरू) « Khabarhub

तिहारका लागि मखमली फूल टिप्दै भक्तपुरका किसान (तस्बिरहरू)


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानलाई मखमली फूल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ। 

तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली माला बनाउन प्रयोग हुने फूल टिपेर किसानले बजार पठाउन थालेका छन् । 

तिहारमा मखमली फूलको माग बढ्ने भएकाले किसानहरू फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउन व्यस्त छन् । गुन्डु क्षेत्र मखमली फूल खेतीका लागि परिचित छ । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : २९ बजे

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न

भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा 

नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोग र निद्रासम्बन्धी

जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक

काठमाडौँ – जनकपुर बोल्ट्सविरुद्ध विरानटगर किंग्सका इम्रान शेख र लोकेश