एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा « Khabarhub

एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी अण्डर १७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । 

छनोटमा नेपालसँगै समूह ‘एफ’ मा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । मंगलबार भर्चुअल गोला प्रथामार्फत समूह विभाजन गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

छनोटमा ४४ राष्ट्रको सहभागिता रहनेछ । ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ ।

छनोट सन् २०२२ को अक्टोबर १ देखि ९ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ०२ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल