काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्नो अग्रता बढाउँदै लगेका बालेन्द्रले नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् ।

पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत प्राप्त गरेका छन् भने काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : २१ बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’