पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम « Khabarhub

पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : दक्ष तथा पत्रकार उत्पादनका लागि सरकारले तालिम प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने लागिएको हो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा प्रशिक्षण प्रतिष्ठान खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पत्रकारिता क्षेत्रमा नयाँ जनशक्ति ल्याउन र भएका जनशक्तिको क्षमता अभिवृद्धि गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने भएको हो ।

पछिल्लो समय बजारमा दक्ष जनशक्तिको अभाव छ भने नयाँ पत्रकार उत्पादन गर्नुपर्नेमा जोड दिदैँ आइएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १० : १४ बजे

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो