ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु विजयी « Khabarhub

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु विजयी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन फेरि निर्वाचित भएका छन् । ४२ हजार ७२२ मतसहित महर्जन नेपाली कांग्रेसबाट फेरि ललितपुरको मेयरमा निर्वाचित भएका हुन् ।

एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याएर महर्जनले जित हासिल गरेका हुन् । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाएका छन् । यसअघि२०७४ सालको स्थानीय तहको चुनावमा पनि हरिकृष्ण ब्यञ्जनकारलाई नै पराजित गर्दै चिरिबाबु मेयर बनेका थिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १० : ३२ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ