कामना सेवाको के एस मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध « Khabarhub

कामना सेवाको के एस मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ  नेस्नल पेमेन्ट स्वीच अन्तर्गत   नेपाल पे क्यु आरलाइ आफ्नो मोबाइल बैंकिङमा एकीकृत गरिएको छ ।

बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट  नेपाल पे क्यु आरका मर्चेन्टलाई के एस मोबाइलको क्यु आर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्न मिल्नेगरी आफ्नो मोबाइल बैंकिङ एप अपडेट गरेको छ।

यस सँगै कामना सेवा विकास बैंक, नेपाल पे क्यु आर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैकिङ्ग एप मा क्यु आर पेमेन्ट  प्रयोग गरी नेपाल पे क्यु आरका मर्चेन्टलाई  रकम भुक्तानी गर्न सकिने भएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : १२ बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय