सत्ता स्वार्थका लागि गठबन्धन : एमाले महासचिव पोखरेल « Khabarhub

सत्ता स्वार्थका लागि गठबन्धन : एमाले महासचिव पोखरेल


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सत्ता स्वार्थका लागि मिलेको आरोप लगाएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज बिहान आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको बताए ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलको दाबी छ । विकास निर्माणका कामहरु ठप्प रहेको उल्लेख गर्दै पोखरेलले लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको उल्लेख गरे ।

गठबन्धन सरकारले नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : ०५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको