सत्ता स्वार्थका लागि गठबन्धन : एमाले महासचिव पोखरेल « Khabarhub

सत्ता स्वार्थका लागि गठबन्धन : एमाले महासचिव पोखरेल


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सत्ता स्वार्थका लागि मिलेको आरोप लगाएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज बिहान आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको बताए ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलको दाबी छ । विकास निर्माणका कामहरु ठप्प रहेको उल्लेख गर्दै पोखरेलले लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको उल्लेख गरे ।

गठबन्धन सरकारले नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : ०५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन