महानगरले भत्कायो अवैध संरचना (तस्बिरहरू) « Khabarhub

महानगरले भत्कायो अवैध संरचना (तस्बिरहरू)


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टोलीले काठमाडौँ मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ।

त्यस्तै रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

त्यस्तै महानगरले विशेष प्रायोजनका लागि अन्डरग्राउण्डको स्वीकृति लिएर पसल वा अन्य प्रयोजनमा प्रयोग गरेका स्थानलाई पनि खाली गराएको छ ।सो क्रममा व्यापारीले विरोध गरेका थिए । उनीहरूले चाडपर्वपछि मात्रै पसल हटाउन आग्रह गरेका थिए । तर मेयर शाहले कानून सबैलाई बराबर भएकाले सबै स्थानमा बनाइएका अनधिकृत संरचनालाई हटाउने स्पष्ट परेका थिए।

त्यस्तै महानगरको टोलीले बुधबार नै दरबारमार्गमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १ : ५३ बजे

मोरङ–१ मा रास्वपाको अग्रता, श्रम संस्कृति पार्टीले पछ्याउँदै

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक : पाँच हजारको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–६ र ८ मा पनि रास्वपाको अग्रता

काठमाडौं– काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

यस्तो छ रसुवा–आरुखर्क मतदान केन्द्र नौकुण्ड–१ को मत परिणाम

रसुवा क्षेत्रको नौकुण्ड–१ मतदान केन्द्र (७६१ मत गणना) अनुसार प्रतिनिधि

प्रारम्भिक मतपरिणाम : रास्वपा कति मतले अहिलेसम्म कुनकुन स्थानमा अगाडि ?

काठमाडौँ – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ