ब्राजिलसँग घाना पराजित « Khabarhub

ब्राजिलसँग घाना पराजित


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मैत्रिपुर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ। शनिबार फ्रान्समा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई ३-० गोल अन्तरले हराएको हो ।

कतार विश्वकपको उपाधि दाबेदार ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल तथा मार्क्विन्होसले एक गोल थपे । ब्राजिलले सबै तीन गोल पहिलो हाफमा गरेको थियो।

ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। अब ब्राजिलले ट्युनिसियासँग अर्को मैत्रिपुर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

ब्राजिलले कतार विश्वकपमा सर्विया, स्विटजरल्यान्ड र क्यामरुनसँग समूह जि मा रहेर प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको