अफगानिस्तानमा सुरक्षा करवाहीमा परी ३८ लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा सुरक्षा करवाहीमा परी ३८ लडाकु मारिए


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरिएको सुरक्षा करवाहीमा परी ३८ लडाकु मारिएका छन् ।

यस कारवाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमबार बताएका छन् ।

गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारवाहीको क्रममा ३८ सशस्त्र लडाकु मारिएको र अरु ७८ जनालाई पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका हुन् ।

उक्त कारवाहीमा सुरक्षा बलका तीन सदस्यको मृत्यु भएको र पाँच जना घाइते भएको जनाइएको छ । कारवाहीमा लडाकुका दुई कमाण्डरहरु बाहरुदिन र अब्दुल हमिद मारिएका राज्य सञ्चालित बख्तर समाचार संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : २६ बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप