लक्ष्मीपूजाका अवसरमा भक्तपुरको श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष पूजा आरधना सम्पन्न « Khabarhub

लक्ष्मीपूजाका अवसरमा भक्तपुरको श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष पूजा आरधना सम्पन्न


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको विशेष पूजा आरधना सम्पन्न भएको छ ।

सोमबार लक्ष्मीपूजाका अवसरमा विशेष रुपमा भक्तपुरस्थित उक्त मन्दिरमा पञ्चमहालक्ष्मीको पूजा आरधना गरिएको हो । पाँच लक्ष्मीको विधिवत रुपमा पूजा आरधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो ।

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य आचार्यको संकल्पमा आयोजित सो पूजामा काठमाडौ, भक्तपुर, ललितपुर लगायतका ठाँउहरुको भक्तजनको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : १० बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति