बारा–४ प्रदेशसभा (ख) मा लोसपाका जीतेन्द्र सोनल विजयी « Khabarhub

बारा–४ प्रदेशसभा (ख) मा लोसपाका जीतेन्द्र सोनल विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बारा – बारा–४ प्रदेशसभा सदस्य (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार जीतेन्द्र सोनल विजयी भएका छन्।

उनले चार हजार पाँचय सय ७२ मत पाएका छन्। सोनलले १२ हजार एक सय ८१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का आत्मराम साहले सात हजार छ सय नौ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार उमेश कुसवाहाले छ हजार चार सय ८० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ३३ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार