विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम खेलको पहिलो हाफमा स्पेनले उरुग्वेविरुद्ध १–० गोलको अग्रता लिएको छ ।

मेस्किकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भइरहेको खेलमा खेलको ४२औँ मिनेटमा आलेक्स बाएनाले गोल गर्दै टोलीलाई १–० गोलको अग्रता दिलाएका छन् ।

यसअघिका दुईमध्ये एकमा जित र एकमा बराबरीसहित ४ अंक भएको स्पेन आजको खेल जित्दै शीर्षस्थानमा रहँदै समूहको विजेता बन्ने लक्ष्यमा छ । दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको पाराग्वे पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ६ : ४९ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम