विश्वकपमा आज पोर्चुगल र घाना, ब्राजिल र सर्वियासहित चार खेल हुँदै « Khabarhub

विश्वकपमा आज पोर्चुगल र घाना, ब्राजिल र सर्वियासहित चार खेल हुँदै


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज कतार विश्वकपका चार खेल हुँदैछन् । बिहीबार समूह जी र एचका दुई दुई खेल हुन लागेका हुन् ।

बिहीबारको पहिलो खेलमा समूह ‘जी’ को स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ ।

समूह ‘एच’ अन्तर्गतको अर्को खेलमा उरुग्वे र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

बिहीबारको तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल भने राति ९ः४५ बजे सुरु हुन्छ । आजको अन्तिम खेलमा बाज्रिल र सर्बिया भिड्नेछन् । यो खेल राति १२ : ४५ बजे सुरु हुन्छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : ३७ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर