पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङको अग्रता « Khabarhub

पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङको अग्रता


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँचथरमा गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङले अग्रता बनाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेले उनलाई पच्छ्याइरहेका छन् ।

 एमालेका उम्मेदवार नेम्वाङले २० हजार ३ सय ९२ मत पाएका छन् भने कांग्रेसका आङदेम्वेले २० हजार ३ सय ८० मत पाएका छन् । नेम्वाङ आङदेम्बे भन्दा १२ मतले अगाडि छन् ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा जम्मा खसेको मत ७५ हजार ३ सय ५२ हो । हालसम्ममा
४७ हजार ४ सय ९१ मत गणना भएको छ । भने गणना गर्न बाँकी मत २७ हजार ८ सय ६१ रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : ५८ बजे

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल