विश्वकप फुटबल : दक्षिण कोरिया र उरुग्वेले बराबरी खेले | Khabarhub Khabarhub

विश्वकप फुटबल : दक्षिण कोरिया र उरुग्वेले बराबरी खेले


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा बिहीबार भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै पक्षले गोल गर्ने सुन्दर अवसर बनाए पनि सदुपयोग गर्न सकेनने ।

यस बराबरीसँगै समूह ‘एच’ को उरुग्वेले पहिलो खेलमा १ अंक जोडेको छ । दक्षिण कोरियाले पनि १ अंकबाट विश्वकपको सुरुआत गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ०७ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो