सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षमा नपुगेरै सकिएको छ। भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भएपनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : १७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास