सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन « Khabarhub

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षमा नपुगेरै सकिएको छ। भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भएपनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : १७ बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार