अमेरिकी डलर १२१ पुग्योः शुक्रबारको विदेशी मुद्राको विनिमयदर | Khabarhub Khabarhub

अमेरिकी डलर १२१ पुग्योः शुक्रबारको विदेशी मुद्राको विनिमयदर


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ७५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कतिः

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ४४ बजे

सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात

किमाथांका – चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

जानकी– वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया

सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ : मुख्यमन्त्री कार्की

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको

मधेस सरकारले पाँच भाषालाई कामकाजको भाषा बनाउने 

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेश गठन भएको झण्डै ७ वर्षपछि

बजेट आकार कम्तिमा २५० अर्बले घटाउँदै सरकार

काठमाडौं – खर्च गर्न र स्रोत जुटाउन नसकेपछि सरकारले चालु