युद्धको विरोध गर्दै रुसमा प्रदर्शन, सयौँ प्रदर्शनकारी गिरफ्तार « Khabarhub

युद्धको विरोध गर्दै रुसमा प्रदर्शन, सयौँ प्रदर्शनकारी गिरफ्तार


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ।

रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बीबीसीले जनाएको छ।

रुसले हिजोदेखि युक्रेनमाथि सैन्य आक्रमण थालेपछि रुसभित्रै विरोध प्रदर्शन चर्किएको हो। युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरुलेसमेत विरोध गरिरहेका छन् ।

रुसले युक्रेन आक्रमण थालेसँगै त्यहाँ रहेका विदेशी नागरिकसमेत जोखिममा परेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ४६ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन