एमाले अध्यक्ष ओली पोखरा पुगे, आजै काठमाडौँ फर्किने « Khabarhub

एमाले अध्यक्ष ओली पोखरा पुगे, आजै काठमाडौँ फर्किने


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका बताइएको छ।

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमाले नेताहरुले स्वागत गरेका छन् ।

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा पुगेका ओली आजै काठमाडौँ फर्किने नेता खगराज अधिकारीले खबरहबलाई बताएका छन्।

ओली पोखरा जाने भएपछि अधिकारीसहितका नेताहरु बिहानै त्यहाँ पुगेका थिए।

काठमाडौँमा एमसीसी संसदबाट पारित गर्ने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बेमेल बढेका बेला एमाले अध्यक्ष ओली पोखरा पुगेका हुन्।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : ४७ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन