युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको आग्रह


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका लागि आह्वान गरेका छन्।

युक्रेनमाथि रुसी सैन्य कारवाहीको दोस्रो दीन देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी सञ्चार संस्थान सीएनएनले जनाएको छ।

जेलेन्स्कीले छिटो संवाद गरी क्षति कम गर्नपनि रुससंग आग्रह गरेका छन्। उनले रुसी आक्रमण नरोकिएसम्म युक्रेनले देशको रक्षा गरिरहने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : ४८ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको