काठमाडौँ महानगरको मेयरमा कांग्रेसकी सिंह मनोनयन दर्ता गर्दै « Khabarhub

काठमाडौँ महानगरको मेयरमा कांग्रेसकी सिंह मनोनयन दर्ता गर्दै


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् ।

मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्।

सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ जाने पनि जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी)का हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : १६ बजे

चार महिनामा तीन हजार ४३५ विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि हालसम्म विपदमा परेर १६६ जनाको ज्यान गएको

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र

विश्वकप मैदानभित्रको प्रतिस्पर्धासँगै सामाजिक सञ्जालमा छाएका भाइरल प्रसङ्ग

काठमाडौँ – इङ्गल्याण्डका पब, फ्यान पार्क र विश्वभरका बैठक कोठामा

स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव

काठमाडौँ- फिफा विश्वकप २०२६ को उपाधि स्पेनले उचालेसँगै गाजा र

मनको आशा निभेपछि शरीरमा दन्किएको त्यो आगो

आत्मदाहलाई केवल मानसिक स्वास्थ्यको समस्यामा सीमित गरेर व्याख्या गर्नु जति