भरतपुरमा कांग्रेसको असन्तुष्ट पक्षबाट पौडेलले दिए मेयरमा उम्मेदवारी « Khabarhub

भरतपुरमा कांग्रेसको असन्तुष्ट पक्षबाट पौडेलले दिए मेयरमा उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् ।

उनको प्रस्तावक कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

सत्ता गठबन्धनले भरतपुरमा मेयर पद नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता असन्तुष्ट बन्दै आएका छन् । पौडेलले आफूले नेपाली कांग्रेस बचाउनका लागि उम्मेदवारी दिएको बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ४७ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक