सी डिभिजन लिगमा आरसी ३२ को दोस्रो जित « Khabarhub

सी डिभिजन लिगमा आरसी ३२ को दोस्रो जित


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले दोस्रो जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा आरसी ३२ ले वीरगञ्ज युथ एकेडेमीलाई ३–१ को गोलअन्तरले पराजित गरेको हो ।

आरसीका लागि नवीन बोहोरा, बबिन बोहोरा र विशाल पाण्डेले १–१ गोल गरे । वीरगञ्जका लागि भने ब्रिजेश चौधरीले १ गोल फर्काए ।

आरसी ३२ का नवीन बोहोरा म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५८ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको