बारामा पिकअपको ठक्करले पैदल यात्रुको मृत्यु « Khabarhub

बारामा पिकअपको ठक्करले पैदल यात्रुको मृत्यु


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको निजगढ नगरपालिकामा पिकअपको ठक्करबाट निजगढ नगरपालिका-९ बस्ने सिताराम आचार्यको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गबाट दक्षिणतर्फको गौरी शंकर क्याम्पस स्थित भित्री सडक खण्डअन्तर्गत निजगढ नगरपालिका-९ मा बा प्रदेश ०३-००१ च ११४६ नम्बरको पिकअपले ठक्कर दिँदा सोही ठाउँ बस्ने आचार्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पिकअप र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ७ : ३८ बजे

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जुम्ला– जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ