कश्मीरी महिलाहरू पशुचिकित्सा पेसाप्रति आकर्षित हुँदै « Khabarhub

कश्मीरी महिलाहरू पशुचिकित्सा पेसाप्रति आकर्षित हुँदै


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत प्रशासित कश्मीरमा महिलाहरू पशुचिकित्सा क्षेत्रतर्फ आकर्षित हुन थालेका छन् ।

पुरुषप्रधान पेसाको रुपमा रहेपनि पछिल्लो समय महिलाहरू यस पेसातर्फ आकर्षित हुन थालेको कश्मीरबाट प्रकाशित हुने ग्रेटर कश्मीर अनलाइनले जनाएको छ ।

डाक्टर राफिया मकबुल यस्तै पशुचिकित्सक महिला हुन् । उनका अनुसार उनका पिता पनि पशुचिकित्सक थिए । ‘मलाई यही क्षेत्र मनपर्छ ।’ उनले ग्रेटर कश्मीरसँग भनिन् ।

यद्यपि शोध तथा अनुसन्धानमा रुचि राख्ने उनले यही काम गर्छु भन्ने सोचेकी थिइनन् । ‘मेरो काम हरेक बिहान कलम चलाउने हो ।

यदि मैले केही समस्या देखेँ भने भेडा समातेर सक्नेजति उपचार गर्छु । यहाँ मानिसहरु बिरामी पशु लिएर तपाई भएको ठाउँ आउँदैनन्, तपाईं उनीहरूको गोठमा पुग्नुपर्छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : २५ बजे

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३