मिर्जापुरको तेस्रो सिरिजको छायांकन सुरु « Khabarhub

मिर्जापुरको तेस्रो सिरिजको छायांकन सुरु


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतीक्षित वेब सिरिज मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु भएको छ । पहिलो सिजन आउँदा सामान्य रुपमा सुरुवात गरिएको मिर्जापुर पछिल्लो समय दर्शक बढाउने सिरिज मध्येको एक हो । अमेजन प्राइम भिडियोमा उपलब्ध हुने सिरिजको तेस्रो सिजनको छायांकन सुरु भएसँगै फ्यान उत्साहित भएका छन् । 

भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयलाई समेटेर तयार पारिएको सिरिजको तेस्रो सिजनलाई बदलाको भावमा तयार गरिने छ । पंकज त्रिपाठी, अली फजल, श्वेता त्रिपाठी शर्मा, रसिका दुगल, हर्षिता शेखर गौड, अमित सियाल, अञ्जुम शर्मा, शीबा चड्ढा, मनु ऋषि चड्ढा र राजेश तैलंग लगायतका कलाकारको अभिनय रहेन छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ४९ बजे

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३